बरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर आउने सुचना !
21st November, 2023National center for rheumatic disease (NCRD) Butwal Branch With Associated Glorious Health Care Pvt Ltd
खुसीको खबर!
बाथ तथा युरिक एसिड का बिरामी लाई खुसीको खबर
नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौ मा कार्यरत नेपाल कै सबैभन्दा पुराना बाथरोग विशेषज्ञ डा. लुम्बिनी प्रदेश कै पहिलो बाथरोग उपचार केन्द्र (नेशनल बाथरोग सेन्टर बुटवलमा )आउदैहुनुहुन्छ
बाथ तथा युरिक एसिडका बिरामी हरुको स्वास्थ्य जाच हुने हुदा समय मै नाम टिपाइ आफ्नो स्थान सुरक्षित गराउनुहुन अनुरोध गर्दछौ
बाथरोग का लक्षण हरु :
हातका औलाहरु दुख्ने वा सुनिने
बिहान उठ्ने वेलामा हात खुट्टा अरट्ठो हुने
गोलीगाँठो दुख्ने सुनिने
राती तथा बिहान ढाड दुख्ने अरठो हुने
पिडौला दुख्ने वा करकरी खाने
कुर्कुचा दुख्ने पाइतला झमझमाउने
हड्डी खिइएको
गठिया वाथ लगायत समपुर्ण रोगको उपचार
नेशनल बाथरोग सेन्टर बुटवल
बुटवल 08 भाटभाटेनी लाइन तिनाउ इन्टरनेशनल हस्पिटल अगाडी
मिति :- 2080-08-08 गते शुक्रबार
सम्पर्क :- 071-590098/071-590094
You have to login to leave a review
