सम्मान कार्यक्रम
27th October, 2024Jan Kalyan Secondary School
साना किसान कृषि सहकारी संस्था लिमिटेड बुद्धभूमि न.पा. ९, इमिलियाको सेवा क्षेत्र भित्रका माध्यमिक विद्यालयहरुबीच आयोजना भएको हाजिरीजवाफ प्रतियोगितामा द्बितीय स्थान प्राप्त गर्न सफल यस विद्यालयका भाइ बहिनीहरुलाइ विद्यालयबाट सम्मान
You have to login to leave a review
